
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा – आज कोरोना पुष्टी भएका स्याङ्जामा २ जना भारतको दिल्लीबाट आएको पाइएको छ । उनीहरु भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका थिए । सुनौली आइसकेपछि उनीहरुले स्याङ्जासम्म जानका लागि स्याङ्जास्थिर वालिङ नगरपालिकामा फोन गरेका थिए । त्यसपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिन अघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वलिङ ल्याएको भोलिपल्ट उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलीबजार पठाइएको छ । ५ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको वालिङ नगरपालिकाका मेयर खाँडले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्