×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संसदमा आज आर्थिक सर्वेक्षण पेस हुने

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज मंगलबार आर्थिक वर्ष २०७६ र ७७ को आर्थिक सर्वेक्षण पेस हुँदैछ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । 
आर्थिक सर्वेक्षण पेस भएको पर्सिपल्ट अर्थात् जेठ १५ गते अर्थमन्त्री खतिवडाले नै नयाँ आर्थिक वर्ष २०७७र७८ को बजेट संसदमा प्रस्तुत गर्नेछन् । नेपालमा हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी