Skip to content
LAXMI SUNRISE BANK

आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज (सोमबार) साँझ ५ बजे मन्पिरिषद् बैठक बस्नेभएको छ। उक्त बैठकलगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सो सम्बोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने उनले बताए । कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK