×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारीसहितका कार्यमा संलग्न भएको आरोपमा औषधी पसललाई विभागले लगायो दुई लाख रुपैयाँ जरिवाना !

LAXMI SUNRISE BANK

कालोबजारीसहितका कार्यमा संलग्न भएको आरोपमा औषधी पसललाई विभागले लगायो दुई लाख रुपैयाँ जरिवाना !

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले महाबौद्धका तीन औषधी पसललाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कारवाही गरेको छ । विभागको टोलीले बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि आइतबार दुई लाख रुपैयाँका दरले तीनै औषधि पसललाई जरिवाना गराएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकले सोही ऐनको दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ९१० ‘ख’ बमोजिम जरिवाना गरिएको विभागलले जानकारी दिएको छ ।
यस्तै वीर अस्पतालस्थित प्रोगेस फार्मेसीलाई एन–९५ मास्क बढी मूल्यमा बिक्री गरेकोमा दुई लाख रुपैयाँ जरिवाना तिराएको विभागको अनुगमन टोलीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी