
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसको पीसीआर परीक्षण ल्याब राखिएको छ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले कोरोना परीक्षणको २० औँ ल्याब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आजबाट सुरु गरिएको जनाएको छ ।
यसअघि काठमाडौँका टेकु, वीर अस्पताल र पाटन अस्पतालमा मात्रै पीसीआर परीक्षण हुँदै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्