
- अर्थ सरोकार सम्बादाता
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा फेला परेका कोरोना संक्रमित व्यक्ति किराना पसले भएको पाइएको छ । ती व्यक्तिमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये दुई जना टोखाका हुन् ।
टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका मेयरका अनुसार एक जना किराना पसले हुन् । संक्रमित दुबैलाई दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ । नगरपालिकाले विभिन्न ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । जसमा दुई जनाको पोजेटिभ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्