
- अर्थ सरोकार सम्बाददाता
बैतडी । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीमा आरडीटी पोजेटिभ देखिएको छ । आइतबार गरिएको आरडीटी परिक्षणमा ५ जना प्रहरीमा आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
पाँचै जना प्रहरीलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्