BREAKING : विभिन्न जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ६ सय ३ पुग्यो !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । यो संगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्