
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नुवाकोटमा पनि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का एक जना पुरूष रहेका छन् । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
ककनीका एक पुरूषमा कोरोना संक्रमण भएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए ।
काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौं लैजाने तयारी भइरहेको अक्ष्यक्ष तामाङले बताए । यद्यपी स्थानीय प्रशासनले कोरोना संक्रमण भएको पुष्टि गरेता पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा यसको पुष्ट गरेको छैन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्