
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमित एक महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। भारतको मध्य प्रदेशमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । २८ वर्षीया ती महिलाले इन्दोरको अस्पतालमा शनिवार जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।
महाराजा टुकोजीराव होल्कर अस्पतालका डाक्टर सुमित शुक्लाले डेलिभरीपछि आमा र दुबै शिशु पूर्ण रुपमा स्वस्थ रहेको बताए। शिशुको जन्म कुनै अप्रेशन विना सामान्य रुपमा भएको डाक्टर शुक्लाले जानकारी दिएको पीटिआईलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ। मध्य प्रदेशमा कोरोनाबाट ६ हजार संक्रमित छन् भने २५० को मृत्यु भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्