
- अर्थ सरोकार सम्बाददाता
बैतडी । बैतडीमा प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा संक्रमण पुष्टि भएको हो ।
चार थुनुवाको स्वाब परीक्षणका लागि पठाइएको र एक जनाको रिपोर्ट आएकोमा उनको कोरोना संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्लीनारायण पाण्डेले बताए । भारतबाट चैत ६ गते नेपाल आएका उनी कर्तव्य ज्यानको मुद्दामा वैशाख १५ गते पक्राउ परेका हुन्। थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्