Skip to content
LAXMI SUNRISE BANK

कानूनमन्त्री तुम्बाहाङफेद्धारा संविधान संशोधन विद्येयक संसदमा दर्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी छन् । मन्त्रिपरिषद् बैठकको आजको बैठकले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक ल्याउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तुम्बाहाङफेले विद्येयक दर्ता गरेकी हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK