
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरका दुईजना कोरोना संक्रमितको सम्पर्कमा पुगेका १२० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आइतबार विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकाहरु र विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी गरी १२० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
विराटनगर १५ घर भएका ३६ वर्षका विराटनगर महानगरपालिकाका कर्मचारी र विराटनगर ६ कि २९ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको घर आसपासका मानिस र विराटनगर महानगरका सफाइ कर्मचारीसहित जम्मा १२० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्