Skip to content
LAXMI SUNRISE BANK

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना आशंका गरिएका एक व्यक्तिको पाटन अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । 
उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको जानकारी दिए । उनको मृत्युको कारण खुल्न नसकेको डाक्टर शर्माले जानकारी दिए । मृतकको परिचय खुलाइएको छैन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK