×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बिहान थपिएका ३० जना कोरोना संक्रमित को-को हुन् ? कुन जिल्लामा कति थपिए? (विवरणसहित)

LAXMI SUNRISE BANK

शुक्रबार बिहान थपिएका ३० जना कोरोना संक्रमित को-को हुन् ? कुन जिल्लामा कति थपिए? (विवरणसहित)

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  । शुक्रबार बिहान नेपालमा ३० जना थप संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४८७ पुगेको छ । आज थपिएका संक्रमितहरु चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लाका छन् । सबैभन्दा बढी कपिलवस्तु र सर्लाहीमा थपिएका छन् । स्वास्थ्य मन्त्रालयले ३० जना थपिएको भनेपनि संक्रमितहरुको उमेरसहितको विरणमा ३५ जना देखिएको छ ।
यस्तो छ संक्रमितको विवरण :
१. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको२. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९.कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१०. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
११. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१२. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१३. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१४. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ५३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१५. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाकी ८ वर्षीया बालिका ९महिला०, ९ जेठमा पत्ता लागेको
१६. सर्लाही गौडेता नगरपालिकाका ८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१७. सर्लाही गौडेता नगरपालिकाका ९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१८. सर्लाही गौडेता नगरपालिकाका ११ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१९. सर्लाही गौडेता नगरपालिकाका १३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२०. सर्लाही गौडेता नगरपालिकाका १४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२१. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२२. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२३. सर्लाही बहुअर्वा गाउँपालिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२४. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२५. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२६. सर्लाही बहुअर्वा गाउँपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२७. सर्लाही बहुअर्वा गाउँपालिकाका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२८. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२९. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३०. सर्लाही बहुअर्वा गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३१. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३२. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३३. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३४. सर्लाही बहुअर्वा गाउँपालिकाका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३५. सर्लाही बहुअर्वा गाउँपालिकाका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी