
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा भारतबाट आएका तीन जनालाई कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । संक्रमित भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पती र एक जना नवलपरासीका हुन् ।
उनीहरु चितवनबाट भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते चितवन फर्किएका थिए । वृद्ध दम्पतीका भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उनीहरु दुई साता अघि भारतबाट आएको पाइएको छ ।
संक्रमित उनीहरुलाई अहिले भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था उमेर अनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ । यस्तैं नबलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य छ । उनी भारतबाट नेपाल आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्