
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चिनमा दुई जनामा संक्रमण भेटिएको पुष्टि भएको छ । दुईमध्ये एकजना विदेशी नागरिक हुन् । एक संक्रमित भने गुआंगडोङ्ग प्रान्तका नागरिक हुन् । विहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार कुनै पनि नयाँ संक्रमित भेटिएका थिएनन् । शांघाइमा बुधबार विदेशाट आएका संदिग्ध बिरामी फेला परेका थिए ।
चीनमा संक्रमितको संख्या ८२ हजार ९६७ पुगेको छ भने ४६३४ मानिसको मृत्यू भइसकेको छ । चिनमा अहिले केवल ८४ जना मात्र अस्पतालमा उपचार गरिरहेका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर छ । कोरोना महामारीको उद्गमस्थल चीन संक्रमितको संख्यालाई आधार मान्दा १३ औं स्थानमा रहेको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्