
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा अबदेखि आधा कर्मचारीले मात्रै नियमित काम गर्ने भएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै भिडभाड कम गरी सावधानी अपनाउनका लागि मन्त्रालयले आधा मात्रै कर्मचारी बोलाउने निर्णय गरेको हो।
मन्त्रालयले उप–सचिव तह भन्दा तलका कर्मचारीलाई एक दिन बिराएर काममा आउने व्यवस्था मिलाएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए । गत सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक डाक्टरलाईनै कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले थप सतर्कता अपनाएको महाशाखा प्रमुख विष्टले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्