×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका पूर्व सीइओ निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन, २४ घण्टाभित्रै बाबा-छोरा दुबैको मृत्यु !

PRIME CA

माछापुच्छ्रे बैंकका पूर्व सीइओ निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन, २४ घण्टाभित्रै बाबा-छोरा दुबैको मृत्यु !

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार बिहान ११ बजे निधन भएको हो । कोरोनाकै कारण उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।
यसअघि बीचमा संक्रमण भएर पनि लगभग निको भएका उनी पुन: सिकिस्त भएका थिए । उनको श्रीमती र छोरी छन् । दुबै जना विशेष काम परेर दिल्ली पुगेका उनीहरु आज नेपाल आउंदैछन्। श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।
सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए।
उनी केहि समयपछी नै बैंक अफ काठमाण्डुको सीइओ बन्ने गरी कुरा भईरहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: