×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका ३८ जिल्लाका ४०२ जनामा कोरोना संक्रमण, हेर्नुहोस् कुन जिल्लामा कति ? (सुचीसहित)

LAXMI SUNRISE BANK

नेपालका ३८ जिल्लाका ४०२ जनामा कोरोना संक्रमण, हेर्नुहोस् कुन जिल्लामा कति ? (सुचीसहित)

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा ३८ जिल्लामा कोरोना  भाइरस फैलिएको छ । ७७ जिल्लामध्ये ३८ जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४०२ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेका छन् ।  जसमा सबैभन्दा बढी बाँके जिल्लाका संक्रमित छन् । बाँकेमा ९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने पर्सा ९१ जना कोरोना संक्रमित भेटिएका छन्। 
नेपालमा कोरोना संक्रमित देखिएकामध्ये ३७ जना उपचारपछि घर फर्किएका पनि छन् । दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 
हेनुहोस् कुन जिल्लामा कति संक्रमित भेटिए ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी