
- अर्थ सरोकार सम्बाददाता
सिमकोट । हुम्लामा कोरोना भाइरसको संक्रमण भए–नभएको थाहा पाउन गरिने परीक्षणका लागि स्वाब संकलनको जिम्मा पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४१८ जनाको स्वाब जुम्ला लगेको छ । जिल्लाका विभिन्न गाउँपालिकाबाट संकलन गरिएका स्वाब हेलिकप्टरमा जुम्ला लगिएको हो ।
प्रतिष्ठानले हुम्लाका पाँचवटा गाउँपालिका मध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ४१, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको छ । संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्