
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रामेछापका कोरोना संक्रमित व्यक्ति हाललै काठमाडौं आएको पाइएको छ । मंगलबार कोरोना पुष्टि भएका उनी वैशाख ३० गते काठमाडौं आएको पाइएको हो ।
उनी रामेछाप खाँडादेवी गाउँपालिका–१ का हुन् । काठमाडौँ आएपछि उनले कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ । यता रामेछापस्थित उनको घर भएको क्षेत्रलाई पनि सिल गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । संक्रमित व्यक्तिका परिवारका ८ जना र सम्पर्कमा रहेका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्