×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनकुटा अस्पतालका ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि !

LAXMI SUNRISE BANK

धनकुटा अस्पतालका ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि !

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनकुटा । धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानआ सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । 
सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । तीमध्ये पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी