Skip to content
LAXMI SUNRISE BANK

कोरोना अपडेट : भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको गाडी चालक, मेयर पनि जोखिममा !

अर्थ सरोकार

काठमाडौं । कोरोना संक्रमण पुष्टी भएको भनिएका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलासा भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् ।

उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK