
- अर्थ सरोकार सम्बाददाता
इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्र ५ दिनको लागि बन्द गरिने भएको छ । इटहरी वडा नम्बर २ मा १८ बर्षीय एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगर क्षेत्र बन्द गर्ने निर्णय गरेको हाे । उपमेयर लक्ष्मि गौतका अनुसार औषधी पसल बाहेक अरु सबै पसलहरु पूर्ण रुपमा बन्द गरिने छ ।
इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैंठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उनले बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्