Skip to content
LAXMI SUNRISE BANK

‘नेपालमा भारतबाट आएको कोरोना भाइरस कडा देखियो’ : प्रधानमन्त्री ओली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताउँदै भारतदेखि आएको भाइरस भने कडा भएको बताए। 
प्रधानमन्त्री ओलीले मंगलबार सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै यस्तो बताएका हुन् । पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK