×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेका कोरोनाका नयाँ संक्रमित बैंकका कर्मचारीका आफन्त, संक्रमितसँगै बैंकर पनि आइसोलेसनमा ! (भिडियो रिपोर्टसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाँकेका कोरोनाका नयाँ संक्रमित बैंकका कर्मचारीका आफन्त, संक्रमितसँगै बैंकर पनि आइसोलेसनमा ! (भिडियो रिपोर्टसहित)

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । लक्ष्मी बैंकका एक स्टाफका आफन्तमा कोरोना संक्रमण भएको केहि दिनपछि अर्का एक बैंकमा कार्यरत कर्मचारीका आफन्त पनि कोरोना संक्रमित भएको पुष्टी भएको छ ।  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै यस्तो तथ्य बाह्रिया आएको हो । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 
सो मध्ये एक संक्रमित बैंकरका आफन्त रहेको बुझिएको छ । थप अनुसन्धान जारी छ भने ती बैंकरलाई आइसोलेसनमा पठाईसकिएको छ । यसअघि एनआइसी एशिया बैंकमा कोरोना संक्रमित पुगेको तथ्य पुष्टी भएपछि एनआइसी एशियाका एक कर्मचारीलाई आइसोलेसनमा लगिएको थियो । 
अत्यावश्यक सेवाका नाममा बैंकहरु खुल्दा बैंकमा जोखिम बढेको छ । अहिले बाँकेका सबैजसो बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएका छन् ।   
योसँगै आजका टप १० भिडियो रिपोर्टहरु हेर्नुहोस् अर्थ सरोकार टप १० समाचारमा 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी