Skip to content
LAXMI SUNRISE BANK

BREAKING : बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK