×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ, अझै १४ दिन क्वारेन्टाइनमा राखिने

LAXMI SUNRISE BANK

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ, अझै १४ दिन क्वारेन्टाइनमा राखिने

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणको कारण मृत्यु भएकी सुत्केरी महिलाको परिवारको सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा संक्रमित महिलाको मृत्यु भएकी महिलाको १३ दिने शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो ।
सबैको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । नतिजा नेगेटिभ आएपछि उनीहरुलाई सिन्धुपाल्चोक पठाउने तयारी भएको छ । जिल्ला पठाएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी