×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन थप्ने निर्णय गर्न मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु !

LAXMI SUNRISE BANK

लकडाउन थप्ने निर्णय गर्न मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु !

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा भावी रणनीति तय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
उच्चस्तरीय समन्वयन समितिको बैठकले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले कम्तिमा दुई हप्ता लक डाउन थप्ने गर्ने बताइएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी