Skip to content
LAXMI SUNRISE BANK

भारतमा मे ३१ सम्म लकडाउन थपियो, नेपालमा कति दिन थपिएला ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै मे ३१ सम्म लम्ब्याएको छ। लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन् । भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ। यता नेपालमा पनि लकडाउनबारे आज निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दैछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK