×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना

Artha Sarokar

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान स्वास्थ्यमा समस्या देखिएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् । पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा सामान्य छ । एक महिनाअघि मात्रै उनको शरीरमा जनै खटिरा आएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी