×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुसहित ४ जना आइसोलेसनमा, कोरोना परीक्षण गर्न स्वाब निकालियो

LAXMI SUNRISE BANK

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुसहित ४ जना आइसोलेसनमा, कोरोना परीक्षण गर्न स्वाब निकालियो

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी