Skip to content
LAXMI SUNRISE BANK

जनताले कसको कुरा पत्याउने ? स्वास्थ्य मन्त्रालय र धुलिखेल अस्पतालका चिकित्सकको मत बाझियो !

अर्थ सरोकार

काठमाडौँ । धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाइ एक आपसमा बाझिएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको विषयलाई लिएर दुइको मत बाझिएको हो ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले अस्पताल ल्याउँदा ल्याउँदै ती महिलाको मृत्यु भएको बताएका छन् भने यता चिकित्सकहरुले भने उपचारका क्रममा मृत्यु भएको बताएका छन्।    
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK