×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रम : ४० वर्षमाथिका नागरिकको ६ महिनामा ‘अल्बुमिन’ तथा ‘ग्लुकोज’ निःशुल्क परिक्षण

LAXMI SUNRISE BANK

नीति तथा कार्यक्रम : ४० वर्षमाथिका नागरिकको ६ महिनामा ‘अल्बुमिन’ तथा ‘ग्लुकोज’ निःशुल्क परिक्षण

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्। वडा स्तरमा रहेका स्वास्थ्य संस्थाबाट यी सेवा उपलब्ध हुने छन्।
नेपालमा नसर्ने रोगको भार बढ्दै गएपछि पिसाबमा अल्बुमिन र रगतमा ग्लुकोजको निस्शुल्क जाँचको व्यवस्था गरिएको हो। यस्तै सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी