×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने !

LAXMI SUNRISE BANK

सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने !

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले देशलाई कोराना मुक्त बनाउने अभियानलाई पहिलो प्राथमिकता दिने भएको छ । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताएकी हुन् । 
उनले यसको लागि सरकारले स्वास्थ्य चेकजाँच गर्ने तथा संक्रमितहरुको लागि उपचारमा केन्द्रीत हुने जानकारी दिइन् । यस्तै राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी