Skip to content
LAXMI SUNRISE BANK

कोरोनालाई जिते उदयपुरका २५ वर्षिय युवाले, निकाे हुनेकाे संख्या ३६ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काेशी अस्पतालमा उपचाररत उदयपुरका एक काेराेना संक्रमित पुरुष निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा‍. विकास देवकाेटाले उदयपुरका २५ वर्षिय पुरुष निकाे भएकाे जानकारी दिए ।
उनी संक्रमण भएकाे २७ औं दिनमा निकाे भएकाे उनले बताए । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ३६ पुगेकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK