×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेका आठ कोरोना संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने…

PRIME CA
GLOBAL IME BANK

बाँकेका आठ कोरोना संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने…

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । बाँकेका आठ कोरोना संक्रमितलाई बेलझुण्डी लगिने भएको छ । आज कोरोना पुष्टि भएका आठै जनालाई  दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको हो । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केहि दिनअघि भारतबाट आएका थिए ।
फरक फरक समूहमा आएका उनीहरुलाई तीन वटा क्वारेन्टाइनमा राखिएको थियो । बाँकेको खजुरास्थित कोरोना अस्पताल (सुशील कोइराला प्रखर क्यान्सर अस्पताल) मा वेड खाली नभएकाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल लैजान लागिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: