×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

LAXMI SUNRISE BANK

मन्त्रिपरिषद बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसैगरी मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउन कडाई गर्ने विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी