- अर्थ सरोकार सम्बाददाता
काठमाडौँमा थप कोरोना संक्रमित भेटिएका छन् । योसँगै स्वास्थ मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । काठमाडौं, जनकपुर र धादिङमा गरी ३ जना संक्रमित थपिएका छन् । काठमाडौँको दहचोकका ७ बर्षीय बालकमा कोरोना संक्रमण पुष्टी भएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्