×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालीमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण, ६ सय जनाको नमुना संकलन (फोटो कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालीमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण, ६ सय जनाको नमुना संकलन (फोटो कथा)

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो ।
कालिमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार २ सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र ४ सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

हेर्नुहोस् १० तस्बिरमा कोरोना परीक्षण

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी