Skip to content
LAXMI SUNRISE BANK

पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन भनेको हो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK