×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा डिजिटल कृषि बजार सञ्चालनमा, समान किनबेचमा सहज हुने (विवरणसहित)

LAXMI SUNRISE BANK

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा डिजिटल कृषि बजार सञ्चालनमा, समान किनबेचमा सहज हुने (विवरणसहित)

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ।लकडाउनको समयमा किसानले उत्पादन गरेका तरकारीलगायतका कृषिउपजहरु बिक्रीका लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क स्थापित गर्न सहज होस् भन्ने उद्देश्यले डिजिटल बजार सञ्चालनमा ल्याइएको बताइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजार क्षेत्र भित्र कार्यरत व्यवसायी, आपूर्तिकर्ता तथा कृषकहरुले आफूले खरिद गर्ने वा बिक्री गर्ने कृषि उत्पादन मूल्य र परिमाण तथा आफ्नो सम्पर्क नम्बरसहितको विवरण https://www.moald.gov.np/demand-analysis लिंकमा राखी किनबेच गरी फाइदा उठाउन तथा व्यवसाय प्रवद्र्धन गर्न सकिने समितिले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी