Skip to content
LAXMI SUNRISE BANK

जनकपुरमा मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवालाई कोरोना संक्रमण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर – जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् । उनि केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् । 
उनलाई हाल जनकपुर अस्पतालमा राखिएको छ । यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् । उनीहरु दुबैमा मंगलबार कोरोना पुष्टि भएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK