
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु – पछिल्लो समय कपिलवस्तुमा दैनिक जसो कोरोना संक्रमित व्यक्ति फेला परिरहेका छन् । सोहि क्रममा जिल्लास्थित एक अस्पतालमा काम गर्ने नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए ।
यता प्रदेशको सामाजिक विकास मन्त्रीका प्रेस सल्लाहकार रुद्रहरि कुँवरले पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको पुष्टि गरेका छन् । आज मात्र नेपालमा ५७ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा वीरगञ्जका ४ जना पत्रकारलाइ पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्