×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुन कम्पनीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुन कम्पनीको मूल्य कति ?

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबार मात्रै हिमालयन जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये हिमालयन जनरल इन्स्योरेन्सको ४% बोनस सेयरमा मूल्य सामायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ तोकिएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ६% बोनस सेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता १०८ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५ सय १२ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी