×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४४ उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिने निकाहरु तोकिए, हेनुहोस् कसले कहाँबाट लिने ? (विवरणसहित)

LAXMI SUNRISE BANK

४४ उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिने निकाहरु तोकिए, हेनुहोस् कसले कहाँबाट लिने ? (विवरणसहित)

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पासको व्यवस्थालाई पनि केहि फराकिलो बनाइएको छ । सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको हो । अब काठमाडौं उपत्यकाको हकमा भने सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्दै आएको थियो । प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट पास लिनुपर्नेछ । 
यस्तै धितोपत्रसँग सम्बन्धित निकायहरुले नेपाल धितोपत्र बोर्डबाट पास लिनुपर्नेछ भने बीमा कम्पनीहरुले बीमा समितिबाट पास लिनुपर्नेछ । प्रशासन कार्यालयका अनुसार जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ । यस्तै सहकारी संस्थाहरुले सहकारी विभागबाट र व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ । अन्य क्षेत्रका सवालमा पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस अनुसार रहेका छन :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी