
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो बीओआईडी अद्यावधिक (अपडेट) गराउन आग्रह गरेको छ ।
मंगलबारदेखि दोस्रो बजारको सेयर कारोबार हुने भएकोले लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
यसको लागि सम्बन्धित सदस्य दलालसँग सम्पर्क गरी आ-आफ्नो बीओआईडी अध्यावधिक गर्न गराउन लगानीकर्तालाई आग्रह गरेको हो ।
एक लगानीकर्ताले एउटा बीओआईडीलाई एउटा कारोबार खातासँग मात्र आवद्ध गराउन सकिने व्यवस्था गरेकोले सोही अनुसार गर्न गराउन भनेको छ । दोस्रो बजारमा कारोबार गर्ने/गराउने भएकोले धितोपत्र बोर्डबाट जारी भएको विज्ञप्ति समेत अध्ययन गर्न अनुरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्