×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: सोमबार कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today: सोमबार कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सोमबार डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ १७ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५० रुपैयाँ ३७ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी