
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दुग्ध व्यवसायीहरुले दुग्ध पदार्थ बिक्रि वितरण गर्ने सवारी साधनमा टाईम कार्ड लागु नर्गन माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
व्यवसायीहरुले टाइम कार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ बिक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईम कार्ड लागू गर्नु व्यवहारिक नहुने पनि व्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइम कार्डको नियम लागू गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्